राष्ट्रघाती एमसीसी सम्झौता खारेजीको माग गर्दै २२ दलीय मोर्चाद्वारा चितवनमा विरोध प्रदर्शन

चितवन । राष्ट्रघाती एमसीसी सम्झौताको खारेजीको माग गर्दै आज २२ दलीय मोर्चाले चितवनमा विरोध प्रदर्शन सफलतार्पूक सम्पन्न गरेको छ।

 

 

चितवनको मालपोत चोक अगाडि जम्मा भएर नारा जुलुस सहीत एमसीसीको खारेजका लागि चितवनमा संकलन गरिएको ५० हजार हस्ताक्षर भएको सेतो कपडा सिडिओलाइ बुजाइ कोण गरिएको थियो ।

 

 

 

उक्त कोणसभालाई नेकपा(क्रान्तिकारी माओवादी) का सुरेश गौतम, नेकपा(मसाल) का डम्बर पुरि, उन्नत लोकतान्त्रिक पार्टीका नेता इश्वारि सिहले सम्बोधन गरेका थिए ।