काठमाडौंको मेयरमा पहिलो दिन १६ जनाको उम्मेदवारी दर्ता (नामावलीसहित)

काठमाडौं । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि काठमाडौं महानगरपालिकाको प्रमुख (मेयर) पदमा १६ जनाको उम्मेदवारी परेको छ ।

 

 

उम्मेदवारी मनोनयनको पहिलो दिन आइतबार महानगरको मेयर पदमा १६ जनाले निर्वाचन आयोगमा उम्मेदवारी दर्ता गराएका छन् ।

 

 

आयोगका अनुसार पहिलो दिन मेयर पदका लागि साना राजनीतिक दल र स्वतन्त्र गरी १६ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दिनुमा १२ पुरुष र ४ महिला रहेको आयोगले जनाएको छ ।

 

 

मनोनयनको पहिलो दिन उपमेयर पदका लागि १७ जनाले उम्मेदवारी दिएको आयोगले जनाएको छ । त्यस्तै, वडाध्यक्षतपर्फ २३ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने वडासदस्य ७ जनाले उम्मेदवारी दिएका छन् ।

 

 

 

मनोनयनको दोस्रो दिन भोलि सोमबार बिहान ११ बजेदेखि पुनः आयोगमा उम्मेदवारी दर्ता हुने बताइएको छ ।

 

१-आनन्द राज जोशी

१९ वडा निवासी

पार्टी– महासचिव राष्ट्रिय यथार्थवादी नेपाल

फोन नं.–९८६६२५२७४३

प्रस्तावक – सरोज शाही

समर्थक – सरला शाही

२- रविकान्त मानन्धर

पार्टी–स्वतन्त्र

वडा नं.१४ निवासी

फोन नं.–९८४१२४०२६६

प्रस्तावक – राजेन्द्र मान प्रधान

समर्थक – रमेश मानन्धर

 

३- राजन कार्की ब्यवसायी

पार्टी–स्वतन्त्र

काठमाण्डौ १६ निवासी

फोन नं.–९८४१३९१५३

प्रस्तावक – सुनिल नकर्मी

समर्थक – राम प्रजापति

४- बालेन्द्र शाह (र्यापर)

स्वतन्त्र उम्मेदवार

काठमाण्डौ–३२ निवासी

फोन नं।–९८६१७६८८९६

प्रस्तावक – प्रतिश श्रेष्ठ

समर्थक – प्रेमकृष्ण श्रेष्ठ

५- समीक्षा बास्कोटा

पार्टी–बिबेकशिल साझा पार्टी

ठेगाना–बानेश्वर ३१

प्रस्तावक – मोहन श्रेष्ठ

समर्थक – बिना शाह

६-सुरेशरत्न बज्राचार्य

ठेगाना–काठमाण्डौ २४

आधुनिक नेपाल समाजवादी पार्टी

प्रस्तावक – मनोज तुलाधर

समर्थक – सुरेश शाक्य

 

७- रामबहादुर खड्का

काठमाण्डौ २४

नेपाल समावेशी पार्टी

प्रस्तावक – राजु निरौला

समर्थक – गोपालप्रसाद चौलागाईं

८- सीता तामाङ

ठेगाना–काठमाण्डौ–९

पार्टी–मंगोल नेशनल अर्गनाइजेशन

सम्पर्क नं।–९८४१६२१९६५

प्रस्तावक – कमला श्रेष्ठ

समर्थक – गीता राई

९-मनोजराज आचार्य

काठमाण्डौ–९

पार्टी–मौलिक जरोकिलो के.स.

सम्पर्क नं।–९८४१५३८४८४

प्रस्तावक – प्रतिज्ञा अर्याल

समर्थक – बिमल केसी

 

१०- ज्ञानु लामा तामाङ

समाजसेवी नेतृ (ज्वालादेवी चण्डीमाता)

स्वतन्त्र उम्मेदवारी

फोनः–९८५१०८९६०१÷९८१८२०५२४७

प्रस्तावक – उर्मिला मानन्धर

समर्थक – पुर्णदेबी मानन्धर

 

११-सुमन सायमी

स्वतन्त्र उम्मेदवार

सम्पर्क नं–९८५१०६३०००

प्रस्तावक – निलम कृष्ण ताम्राकार

समर्थक – सुरज मानन्धर

 

१२- अमोट महर्जन

काठमाण्डौ १५ निवासी

स्वतन्त्र उम्मेदवार

९८४१३५३०७८

प्रस्तावक – रमेश महर्जन

समर्थक – श्याम कृष्ण मानन्धर

१३-​ विपिनराज बैद्य
१४- सुर्य थापाश्रेष्ठ ९महिला०
१५-डिल्लीराम राजभण्डारी
१६- जेठा महर्जन

उपमेयर

१-गुणबहादुर बन्जरा

ठेगाना–बनस्थली १६

पार्टी–आधुनिक नेपाल समाजवादी पार्टी अध्यक्ष

फोन नं.–९८४१४३४३०७

प्रस्तावक – संजिव बस्नेत

समर्थक – लोक माया कार्की

२- कीर्ति तुलाधर

पार्टी –विवेकशील साझा पार्टी

ठेगाना–असन २५

प्रस्तावक – कर्ण बहादुर शाही

समर्थक – चोकराज घिमिरे

३- बिद्या श्रेष्ठ महर्जन

स्वतन्त्र उम्मेदवार

सम्पर्क नं.–९८४१३१६७८९

प्रस्तावक – सरिता खड्गी

समर्थक – राकेश महर्जन

४- अमरबहादुर खत्री

पार्टी– स्वतन्त्र

काठमाण्डौ १६ निवासी

फोन नं।–९८४१६७५१०६

प्रस्तावक – रिता थापा

समर्थक – बालकृष्ण श्रेष्ठ

५- बिश्वबिजय श्रेष्ठ

पार्टी – स्वतन्त्र

प्रस्तावक – जयस महर्जन

समर्थक – महेन्द्र शाक्य