महाभियोग हटाउन पूर्वन्यायाधीश फोरमको माग

काठमाडौं । प्रधानन्यायाधीशमाथिको महाभियोग प्रक्रिया प्रतिनिधि सभामा विचाराधीन रहेका बेला पूर्वन्यायाधीश फोरमले भने न्यायाधीशविरुद्धको महाभियोगको संवैधानिक व्यवस्था नै हटाउन माग गरेको छ ।

 

 

 

विशेष साधार ण सभाबाट पारि त निर्णय सार्वजनिक गर्दै फो र मले महाभियोगको संवैधानिक व्यवस्था हटाउन माग गरेको हो ।

 

 

फो रमले संसदीय सुनुवाइको व्यवस् था पनि हटाउन माग गरेको छ ।

 

 

 

यस्तै प्रधानन्यायाधीश र न्यायाधीशको सिफारिस न्यायपरिषद्बाटैगर्न माग गरेको छ।

 

 

 

महाभियोग हटाउन र न्यायपरिषद्को संरचना हेरफेरका लागि संविधान संशोधनको माग पनि फोरमको छ ।

 

 

 

 

प्रधानन्यायाधीशको अध्यक्षतामा सर्वोच्चकै अन्य चार सदस्य र हने न्यायपरिषद्को व्यवस्था गर्न माग गरिएको छ ।

 

 

 

 

अहिले प्रधानन्यायाधीशको अध्यक्षतामा सर्वोच्चका वरिष्ठतम् न्यायाधीश, कानुनमन्त्री, नेपाल बार र प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुने एकरएक सदस्य र हने संवैधानिक व्यवस्था छ ।

 

यो खबर आजको गोरखापत्र दैनिकमा छ ।