कर्णाली प्रदेशमा कांग्रेसका समानुपातिक बन्दसूचीमा को-को परे(नामसहित)

काठमाडौं । नेपाली कांग्रेसले कर्णाली प्रदेश सभामा समानुपातिक तर्फ निर्वाचन आयोगलाई बुझाएको बन्द सूची सार्वजनिक भएकाे छ।  

१६ असोजमा आयोगमा बुझाइएको सूचीमा खस आर्यको पहिलो नम्बरमा पुरुषतर्फ झकबहादुर डाँगी उम्मेदवार बनाइएको छ । महिलातर्फ खस आर्यमा पहिलो सूचीमा जानकी सिंहले स्थान पाएकी छन् ।

आदिवासी जनजातिमा पुरुषमा रविन्द्र श्रेष्ठ र महिलामा बलिमाया बुढा परेकी छन् । दलित तर्फ पहिलो नम्बरमा पुरुषमा सञ्जु सिंह विश्वकर्मा र महिलामा लक्ष्मी सुनार परेका छन् ।

कर्णाली प्रदेश-

प्रदेश सभा सदस्य समानुपतिक निर्वाचन प्रणाली तर्फकाे उम्मेदवारकाे बन्द सूचीमा नाम परेका उम्मेदवारहरु

झक बहादुर डागी – सुर्खेत-  पुरूष  खस आर्य 

तिलक भण्डारी     रूकुम पश्चिम 

रत्न अधिकारी     जाजरकाेट 

नेत्रला पाैडेल  सल्यान 

नरविर रावत   जुम्ला 

जानकी सिहं महिला खस आर्य 

विजया बुढा-  हुम्ला 

इन्द्रकुमारी- शाही दैलेख 

रिता वली-  रूकुम पश्चिम

सूर्यदेवी मल्ल    –    मुगु

रविन्द्र श्रेष्ठ- आदिवासी जनजातिमा पुरुष-  दैलेख 

वलिमाया बुढा- आदिवासी जनजाति महिला – सुर्खेत 

सन्जु सिंह विश्वकर्मा- दलित महिला– सुर्खेत 

रामबहादुर टमटा- दलित पुरूष–  हुम्ला 

लक्ष्मी सुनार- महिला दलित – सल्यान

छाया सुनार- महिला दलित-  कालिकाेट

कार्णाली प्रदेशका यी १६ जना उम्मेदवारकाे नाम बन्द सूचीमा पठाइएकाे छ।