अखिल (क्रान्तिकारी)द्वारा निर्वाचन बहिष्कार किन भन्दै त्रिचन्द्र क्याम्पसको गेटमा व्यानर

 

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निकट अखिल क्रान्तिकारीले त्रिचन्द्र क्याम्पसमाको गेटमा निर्वाचन बहिष्कार कार्यक्रमको व्यानर टासेका छन्।

सो विद्यार्थी संगठनले निर्वाचन बहिष्कार किन गर्ने भनेर पाँच बुदासहितको व्यानर क्याम्पसको गेटमा टासेका हुन्।

यो संसदीय निर्वाचन जनताको पक्षमा नभइ भ्रष्टचारी, माफिया, दलाल र ठेकेदारहरूको पक्षमा भएकाले आम जनताहरूले बहिष्कार गर्नु पर्ने उपाध्यक्ष शिलु न्यौपानेले बाताइन।

उनले भनिन्न यो निर्वाचन जनताको लागि होइन कसरी हुन्छ सत्तामा पुगेर राज्य सत्ताको दोहोन गर्नलाइ नाटक मात्र गरिएको हो । आम जनताले बुझि सकेका छन्, त्यसैले यो निर्वाचन सक्रिय बहिष्कार अभियानमा सहभागी भइदिन सम्पूर्णमा आग्रह गर्छु उनले भनीन्न।

उनले भनीन्न शान्तिपूर्ण रूपमा बहिष्कार/ अवज्ञ गर्न पाउनु पर्ने सबैकाे अधिकार भए पनि प्रशासनले धड्पकट गरिरहेकाे छ । अा विहान मात्र बहुमत निकट विद्यार्थीका केन्द्रीय सदस्य विरेन्द्र नेपालीलाइ पक्राउ गरिएकाे छ। हामी प्रशासनलाइ भन्छाै उँहालाइ तत्काल रिहाइ गरियाेस् हाेइन भने अान्दाेलन गर्न बध्य हुने नगरियाेस्।    पाउने जनताकाे अधिकार