पेट्रोलियम पदार्थको मूल्य घट्यो, कति पुग्यो प्रतिलिटर (प्रेस विज्ञप्तिसहित)

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

निगमले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ, डिजेल, मट्टितेलमा र हवाई इन्धन (आन्तरिकतर्फ)प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको हो। यससँगै पेट्रोलको मूल्य प्रतिलिटर १७५ रुपैयाँ भएको छ भने

मूल्य घटेसँगै पेट्रोलको खुद्रा बिक्री मूल्य प्रतिलिटर रु १७५ डिजेलरमट्टितेलको र१६५ र हवाई इन्धन (आन्तरिक) को मूल्य प्रतिलिटर १६० पुगेको छ। निगमले खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखेको छ।

इन्डियन आयल कर्पोरेशन (आइओसी) बाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएकोले निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

यस्तो छ नेपाल आयल निगमले जारी गरेको प्रेस विज्ञप्ति