फेरि बढ्यो सुनचाँदीको मूल्य,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी महासंघका अनुसार आज छापावाला सुन ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख १२ हजारमा ५ सयमा कारोबार भईरहेको छ।

त्यस्तै  तेजावी सुन १ लाख ११ हजार ९५० सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।

त्यस्तै आज चाँदीको मूल्य पनी २० रुपैयाँले बढेर प्रतितोला १४ सय ८५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।