नारी जागृति बहुउद्देश्यीय सहकारीको कार्तिक ३ गते साधारणसभा हुने

काठमाडाैं। नारी (महिला) जागृति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको कार्तिक ३ गते शुक्रबार साधारणसभा हुने भएको छ। भदौ ८ गते सञ्चालक समितिको बैठकबाट निर्णय भएअनुसार कार्तिक ३ गते शुक्रबार संस्थाले साधारणसभा गर्ने भएको हो।

स्थान : हात्तीबन- २३, क्लासिक तन्दुरी ब्यांक्वेट।

समय : ११:३० देखि

सम्पर्क : ०१५९१३९६७

Email : narijagriti77@gmail.com