नेपाल राष्ट्र बैंकमा ठूलो मात्रामा जागीर खुल्यो

काठमाडौं । केन्द्रीय बैंक नेपाल राष्ट्र बैंकमा ठूलो मात्रामा जागीर खुलेको छ। केन्द्रीय बैंकले जारी गरेको सूचना अनुसार पाँच दर्जनभन्दा बढी नयाँ कर्मचारी माग भएको छ। सहायक निर्देशक पदमा ३४ जना,३४ जना सहायक पदका लागि आवेदन माग भएको छ।