कृषि विकास बैंकमा ११२ जना कर्मचारी माग

काठमाडौं। कृषि विकास बैंकमा ११२ जना कर्मचारी माग गरेको छ। बैंकले महिला तर्फ ६५ जना,आदिवासी जनजाति तर्फ १५ जना,मधेसी तर्फ १२ जना,दलित तर्फ ३ जना,अपांङ ३ जना र पिछडा क्षेत्र तर्फ २ जना कर्मचरी माग गरेको छ।