एमसीसी सम्झौता विरुद्ध क्रान्तिकारी मओवादीसहित ६ राजनीतिक पार्टी र २ मोर्चाद्वारा पाँच दिने संघर्षका कार्यक्रम घोषणा
एमसीसीको विरोधमा पक्राउ परेका बसन्त बोगटी र सुनिता बुढाथोकीलगायतलाइ अविलम्ब र निशर्त रिहाइ गर्न क्रान्तिकारी माओवादीका महासचिव किरणव्दारा जोडदार माग