आफूमा भएका समस्याहरुलाई पन्छाउन चाहानुहुन्छ भने पुाजाआजाको क्रममा भगवान गणेश जी लाई यी चिजबस्तु चढाउनुहोस

  एजेन्सी ।हरेक महिनामा दुईपटक चतुर्थी तिथि आउँछ। पहिला संकष्टि चतुर्थी र अर्को विनायक चतुर्थी। कृष्ण पक्षको चतुर्थीलाई संकष्टी चतुर्थी भनिन्छ। शुल्क पक्षको चतुर्थीलाई विनायकी चतुर्थी भनिन्छ। जुन चतुर्थी मंगलबारको दिन आउँछ त्यसलाई अंगारको चतुर्थी भनिन्छ। यो पटक आज मंगलबारको दिन परेको छ। यो दिन भगवान गणेशलाई प्रशन्न गर्नको लागि केहि विशेष उपाय गरिन्छ। भगवान गणेशको पुजा गर्नाले हर मनोकामना पुरा हुने गर्छ।

 

भगवान गणेशलाई दुबोको घाँस धेरै मनपर्छ। यसकारण गणेश चतुर्थीको दिन आफ्नो सबै समस्या हटाउनको लागि मंगलबारको दिन जरुर दुबो अर्पण गर्नुहोस्।आजको दिन विधि(विधानबाट भगवान गणेशको पूजा गर्नुहोस् र भगवानको अगाडि घ्युको बती बाल्नुहोस्। यसो गर्नाले हरेक मनोकामना गर्नुहोस्।

 

यदि तपाई केहि दिन देखि कुनै संकटबाट गुज्रिरहेको हुनुहुन्छ भने यस दिन बेसारको गाँठो भगवानलाई चडाउनाले हरेक समस्या हट्छ।भगवानलाई प्रसादको रुपमा मोतीचुरको लडडु चडाउनु पर्छ यसले घरमा सदा सुख समृद्धि र शान्ति छाउँछ। 

 

ग्रहका अशुभ फल हटाउनको लागि अपनाउनुहोस् यी सरल उपाय कुनै ग्रहले धेरै पटक अशुभ फल दिन्छ, जसको कारण पैसाको अभाव जस्तो समस्याबाट हुन्छ। प्रायजसो यस्तो ग्रहको बलि हुनुको कारण पनि हुन सक्छ। यसले तपाईको मान सम्मान र पैसाको कमि पनि दुर गर्न सक्छ । यसको लागि अपनाउनुहोस् यी सजिला उपाय।।

 

१. कमिलालाई चिनी अथवा केहि मिठाई दिनुहोस्। यसले ऋण चुक्ता चाडै हुन्छ र मान सम्मान पनि मिल्दछ।

२. गाईलाई शुक्रबारको दिन आटा खान्दिनुहोस। यसले पैसा र मान सम्मनको कमी दुर गर्छ।

३. शुक्रबार सेतो रुमाल कुनै गरिबलाई दान गर्दा पनि धन प्राप्त हुन्छ।

यी उपाय अपनाउनु भयो भने ग्रहको अशुभ फल फल मेटिने मान्यता छ। – एजेन्सी