भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्डसंग किन भेटेन् मानेन्

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष प्रचण्डलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भेटवार्ताका लागि समय नदिएपछि निराश बनेर नेपाल फर्किने तयारीमा जुटेको स्रोतले जनाएको छ ।

चिनियाँ राष्ट्रपतिसंगको भेटवार्ताको जस्तै हुन सक्ने भन्दै प्रचण्डको सचिवालयले भ्रमणको कार्यतालिकामा गैरराजनीतिक भ्रमण भनेपनि उनी मोदीसंग भेटेर नेपालको सत्ता र राजनीतिबारे चलफल गर्न आतुर रहेको अवस्थामा समय नपाएपछि निराश बन्न पुगेका छन् ।

मोदीले अहिले समय अभावका कारण भेट्न नसकिने भनेपछि प्रचण्डले केहि जवाफ नफर्काएको स्रोतले जनाएको छ ।