नेपाल प्रहरीका११ एसएसपी डीअाइजीमा बढुवा सिफारिस, (नामावलीसहित)

काठमाडौं असाेज २१। सरकारले ११ जना एसएसपीलाई डिआईजीमा बढुवा सिफारिस गरेको छ । बढुवा सिफारिस समितिको बैठकले तीन ब्याचका टोलीलार्इ समेटेर डिआईजी बढुवा सिफारिस गरेको हो।

गृहले हालका आइजीपी सर्वेन्द्र खनालसँगै भर्ना भएको टोलीका एसएसपी बिनोद शर्मा घिमिरेलार्इ एक नम्बर बरियतामा बढुवा सिफारिस गरेको छ।

बढुवा सिफारिसमा परेकाहरूको नामावली हेर्नुहोस्