पहिचानवादी संगठनले सुरु गरे काठमाडौँ केन्द्रित कोणसभा र आन्दोलन

काठमाडौं कार्तिक १७ विष्णु आले पहिचानवादी संगठनले काठमाडौँ केन्द्रित कोणसभा र आन्दोलन सुरु गरेका छन्।उक्त संगठनले पहिचानको आधारमा ११ प्रदेश हुनुपर्ने माग राख्दै नेवा तामाड·सालिड·खस जनजागरण कोणसभा संचालन गरेका छन्।जनजागरण कोणसभा गर्ने संयुक्त हस्ताक्षरित संगठनहरुले कार्तिक १४ गते असन र कालीमाटीमा कोण सभागरि कार्यक्रमको उदघाटन गरेका थिए। 

भने उनीहरुले १५ र१६ गते चाबहिल साँखु र कीर्तिपुर थानकोटमा कोण सभा चलाए।कार्तिक १७ गते लगनखेल खोकनामा कार्यक्रम गरिरहँदा विभिन्न पहिचानवादी संगठनका अवधारणा राख्दै सरकारको पहिचानवादीहरुलाई हेर्ने दृष्टिप्रति कटाक्ष गरेका थिए।

कटाक्ष गर्ने संगठनहरुमा नेपास्राष्ट्रिय पार्टी,नेवास्राजनीतिक­ अभियान,नेपाल सांस्कृतिक पुनर्जागरण अभियान,नेवास्देय गुठी नेपाल मन्डल,नेवास्जागरण मञ्च,सेभ नेपास्भ्याली,खशान राष्ट्रिय संघर्ष समिति,आदिवासी जनजाति पार्टी,नेपाल,नेपाल लोकतान्त्रिक पार्टी,खम्बुवान राष्ट्रिय मोर्चा , संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र संघीय लिम्बुवान मञ्च रहेका छन्।

उनीहरुले कार्तिक १८ र १९ गते ठिमी टौमधी पाँचतल्ले मन्दिर भक्तपुर र टोखा बालाजुमा कोण सभा गर्दैछन्।उनीहरुका ६ बुँदे माग छन् जसमा पूर्ण समानुपातिक समावेशिताको आधारमा प्रदेश नं ३ लाई पुनस्संख्याकरण गरी नेवास्स्वायत्त प्रदेश घोषणा गर,आइ एल ओ १६९ को भावना कदर गर,खस समुदायलाई आदिवासीमा सूचीकृत गर,प्रदेश नं २ मधेशको नामाकरण गरेर मात्र प्रदेश नं ३ र १ को नामाकरण गर्नुपर्ने, संबिधानको विभेदकारी धारा २७४ लगायत संशोधन गर्नुपर्ने,देश डुबाउने महंगी र बेरोजगारी नियन्त्रण गरी आदिवासी जनजातिहरुको पर्व बिदा कटौति हटाउनु पर्ने लगायत छन्।

पहिचानवादी संगठनले सुरु गरे काठमाडौँ केन्द्रित कोणसभा र आन्दोलन  विष्णु आले पहिचानवादी संगठनले काठमाडौँ केन्द्रित कोणसभा र आन्दोलन सुरु गरेका छन्।उक्त संगठनले पहिचानको आधारमा ११ प्रदेश हुनुपर्ने माग राख्दै नेवातामाड·सालिड·खस जनजागरण कोणसभा  संचालन गरेका छन्।जनजागरण कोणसभा गर्ने संयुक्त हस्ताक्षरित संगठनहरुले कार्तिक १४ गते असन र कालीमाटीमा कोण सभागरि कार्यक्रमको उदघाटन गरेका थिए भने उनीहरुले १५ र१६ गते चाबहिल  साँखु र कीर्तिपुर थानकोटमा कोण सभा चलाए।कार्तिक १७ गते लगनखेल खोकनामा कार्यक्रम गरिरहँदा विभिन्न पहिचानवादी संगठनका अवधारणा राख्दै सरकारको पहिचानवादीहरुलाई हेर्ने दृष्टिप्रति कटाक्ष गरेका थिए।