सर्जिकल मास्कस ७८ हजारहित ८ जना पक्राउ

काठमाडौं,चैत्र १ । चर्को मूल्यमा विक्री गर्न खोजिएको ७८ हजार सर्जिकल मास्कसहित ८ जना पक्राउ परेका छन् ।

 

डब्लुबाट उनीहरुलाई पक्राउ गरिएको काठमाडौं प्रहरीका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ पर्नेमा गोदामका मालिक काभ्रेका मिन्टु तामाङ, नागार्जुन २ का अनिश कार्की, उज्जल अधिकारी, काभ्रे रोशी-९ का मानकाजी लामा, बाजुराका थुमराज उपाध्याय र न्रिप कार्की छन् ।

यस्तै उनकाअनुुसार मञ्जुश्री सप्लायर्सले ३र४ रुपैयाँ पर्न एउटा मास्क नै ३१ रुपैयाँमा विक्री गर्न खोजेको थियो । र, बजारमा ५० रुपैयाँमा बेच्ने तयारी छ ।