दुबईबाट आएका २१ वर्षका युवकमा दुइ पटक सम्म आरडिटी परिक्षण गर्दा पनि पोजेटिभ

काठमाडौं,बैशाख १६। चैत्र ७ गते दुबइबाट आएका बाह्र जना मध्य २१ वर्षका एक युवाको मुलपानी प्रथामिक स्वास्थ्य केन्द्रमा दुइ पटक सम्म आरडिटी परिक्षण गर्दा पनि पाेजेटिभ देखिएकाे छ।

 

  ति युवालाइ आरडिटी परिक्षण गर्दा पाेजेटिभ देखिए पछि उनलाइ स्वाब परिक्षण गर्न पाटन अस्पताल लगिएकाे छ। दुबइबाट आएका युवाहरूको मुलपानी प्रथामिक स्वास्थ्य केन्द्रले परिक्षण गरि रहेकाे थियाे ।