विश्व हिन्दु युवा संघको केन्द्रीय सदस्यमा बाजुराका शाही मनोनित

काठमाडौं,असोज २३। बाजुरा जिल्ला स्वामीकार्तिक खापर गाउँपालिका युवा धर्मेन्द्र विक्रमदेव शाही विश्व हिन्दु महासंघ नेपालकाे केन्द्रीय सदस्यमा मनोनित भएका छन्।

 

बिश्व हिन्दु युवा संघको केन्द्रीय सदस्यमा जिम्मा पाएकाेले हाम्रो नेपालको सनातन धर्म सस्कृति,सभ्यता र दर्शन जोगाउन र पुनरस्थापित गर्न पुर्ण ईमान र उर्जाका साथ समर्पित भएर काम गर्ने शाहीले बताएका छन्।

संघका अध्यक्ष ऋषिकेश जंग शाहले केन्द्रीय समिति विस्तार गरेसँगै एक सय ६ सदस्यी समिति गठन भएकाे छ।

 

विश्व हिन्दु युवा संघ समिति विस्तारले नेपाल सनातन धर्म संस्कृती र सभ्यतालाइृ जोगाउन र पुर्न स्थापीत गर्न पुर्ण इमान र उर्जाका साथ समर्पित भएर काम गर्ने उद्धेश्यका साथ विश्व हिन्दु संघ विस्तार गरिएको हिन्दु युबा संघका केन्द्रिय सदस्य शाहीले बताएका छन्।

 

  हिन्दु युबा संघका केन्द्रिय सदस्य धर्मेन्द्र विक्रमदेव शाहीले पुर्वीय दर्शन मुल्य मान्यतालाइ बोकेर अगाडी बढेमा नेपाललाइ विकसित राष्ट्र बनाउन सकिने केन्द्रिय सदस्य शाहीले बताउएका छन्। 

 

बाजुरा जिल्लामा जन्मेका शाही अहिले हिन्दु सनातन धर्म सस्कृति,सभ्यता र दर्शन जोगाउन र पुनरस्थापित गर्न उर्जाका साथ समर्पित भएर सस्कृतिकाे जग्रेर्ना गर्न लागि परेका छन् ।