नेपाल प्रहरीका ३६६ जना प्रहरी निरीक्षकको सरुवा, हेर्नुस् (सूचीसहित)

काठमाडौं,चैत २८। नेपाल प्रहरीको प्रधान कार्यालयले एकै पटक ३ सय ६६ जना प्रहरी निरीक्षकको सरुवा गरेको छ ।

प्रहरी महानिरीक्षकको शुक्रवारको निर्णयअनुसार २०७८ वैशाखदेखि लागू हुने गरी ३ सय ६६ जना प्रहरी निरीक्षकहरुको सुरुवा गरेको छ ।

 को कहाँ पुगे सूचीसहित 

तल किलिक्क गर्नु हाेस्

saruwa-insp-janapad-2077-12-28