प्रहरीको रासन खर्च बढ्यो

काठमाडौ.,जेठ १५। नेपाल प्रहरी र सशस्त्र प्रहरीले पाउँदै आएको रासन खर्च बढेको छ । उनीहरुले पाउँदै आएको रासन खर्चमा १५ प्रतिशतले बढेको हो ।

 

 

आज बजेट वक्तव्य प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो बताएका हुन् ।