सरकारी अस्पतालमा पत्रकारलाई निःशुल्क उपचार

काठमाडौ.,जेठ १५।देशभरीका सरकारी अस्पतालमा पत्रकारलाई निःशुल्क उपचार सुविधान दिइने भएको छ ।

 

 

आगार्मी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले सूचना विभागको परिचयपत्रका आधारमा पत्रकारले सबै सरकारी अस्पतालमा निःशुल्क उपचार पाउने बताए।

 

 

यस्तै उनले पत्रकारलाई ७ लाखसम्मको दुर्घटना विमा गरिने र प्रिमियमको ५० प्रतिशत सरकारले बेहोर्नेबताए।

 

 

उनले आगामी आर्थिक वर्षभित्र आमसञ्चार प्रतिस्ठान स्थापना गरिने, कोभिडप्रभावित पत्रकारलाई लेखनवृत्ति दिइने बताए।