महिलाहरु यी अंगहरु पुरुषले हेरोस् भन्ने चाहन्छन्,यस्तो छ,कारण

काठमाडौ। महिलाहरू आफूलाई सुन्दर देखाउन जोडतोडले मिहेनत गर्दछन् । महिलाहरूका अंग पुरुषका भन्दा आकर्षक हुन्छन् ।

 

 

प्रकृतिले महिला र पुरुषको शरीरमा जन्मदै भिन्नता दिएको हुन्छ । बेलायतबाट प्रकाशित हुने न्यूज पोर्टलका अनुसार महिलाहरु पुरुषले आफ्नो यी ३ अंग हेरोस भन्ने चाहन्छन् ।

 

 

ती अंग हुन् । छाती, कम्मर र उसको पछाडिको भाग कम्मरभन्दा मुनिलाई धेरैले नजर लगाउने गरेको अध्ययनले देखाएको छ ।

 

 

महिलाहरु आफुलाई सुन्दर देखाउन आफ्नो पहिरनदेखी मेकअप समेतलाई विशेष ध्यान दिने गर्दछन् । पुरुषहरूका नजरलाई आफुतिर तान्न भारसक कोशिस गर्ने कुरा ध्यानले बताएको छ ।

 

 

 

हाम्रो नेपाली समाज होस् वा पश्चिमा या भारतीयहरू नै किन नहुन महिलाहरू आफ्नो छातीलाई आकर्षक देखाउन चाहनछन् ।

 

 

छाती मात्रै होइन कम्मर र पछाडिको भाग पनि महिलाहरूले सकेसम्म पुरुषले हेरिदेओस् भन्ने चाहना राख्ने गरेको समाचारमा उल्लेख छ ।