तपाईको यो साताको भाग्य, ग्रह,गोचर सहितको राशि कस्तो छ त ? जेठ २३ देखि २९ सम्मको साप्ताहिक राशिफल पढ्नुहोस

मेष चू ,चे, चो, ला, लि, लू, ले, लो,अ-प्राकृतिक स्रोत साधन जस्तै खनिज पदार्थ,धातु तथा पानि सँग सम्बन्धित बस्तुहरुको कारोबारबाट प्रसस्त फाईदा हुनेछ ।

 

आम्दानिका स्रोतहरु फराकिला हुनेछन् भने ब्यापार ब्याबसायबाट प्रशस्त लाभ लिन सकिनेछ । साथिभाईको सल्लाहमा समाजमा प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ ।

 

बुधबार र बिहिबार बैदैशिक यात्राको अधिक सम्भावना रहेको छ भने बिदेशि सामानको ब्यापार ब्याबसाय फस्टाएर जानेछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ध्यान दिनुहोला ।

 

शुक्रबार तथा शनिबार राजनिति तथा सामाजिक क्षेत्रमा आज तपाईको सम्मान जनक उपस्थिति हुनेछ भने समाज बिकासका लागि सकारात्मक आवाज उठान गर्ने अवसर जुर्नेछ ।

 

 

तपाईको ब्याक्तित्वको सबैतिर चर्चा हुनेछ भने तपाईको सरल जिवन शैलि देखि आफन्त,साथिभाई तथा छिमेकिहरु मेहित हुनेछन् । मान सम्मान तथा र्ईज्जत प्रतिश्ठामा बृद्धि भएर जानेछ भने पढाई लेखाईमा भनेजस्तो सुधार हुनेछ ।

 

 

बृष ई,ऊ,ए,ओ, वा, वी, वू, वे, वा-उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुने तथा मान सम्मान, ईज्जत, प्रतिष्ठा बडेर जानेछ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ ।

 

प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । ब्यापार ब्याबसायमा लगानि बढाएर आम्दानिका स्रोत बढाउँन सकिनेछ ।

 

 

टाडिएका मित्रहरुसँगको भेटघाटले नयाँ योजना बनाउँन महत्वपुर्ण भुमिका निर्वाह गर्नेछ । प्रेम प्रशङमा दिन बित्ने तथा माया प्रेमको डोरो कसिलो भएर जानेछ ।

 

 

आर्थिक ब्याबस्थापनका मुद्दाहरु हल भएर जानेछन् भने आम्दानिका नयाँ नयाँ बाटाहरु फेला पर्नेछन् । सानो तिनो प्रयत्नले ठुलै काम सम्पादन हुनेछ ।

 

प्राकृतिक स्रोत तथा साधनको भरपुर प्रयोगबाट आम्दानिका बाटाहरु फराकिला बनाउँन सकिनेछ भने तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो आम्दानि हुनेछ ।

 

 

बैदेशिक क्षेत्र सँग सम्बन्धित ब्याबसायमा लगानी बढाउँदा प्रशस्त नाफा कमाउन सकिनेछ भने गैर सरकारि सस्थामा सहभागि हुनुहुन्छ भने प्रशस्त आम्दानि हँुनेछ ।

 

 

मिथुन का, की, कू ,घ, ङ, छ ,के,को,हा-प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । मान सम्मान तथा ईज्जत प्रतिष्ठामा बृदि भएर जानेछ ।

 

अध्ययन तथा अध्यापनमा रुचि बढ्नेछ भने शिक्षा क्षेत्र सँग सम्बन्धित कामहरुबाट मनग्गे नाफा कमाउन सकिनेछ । धर्म,सस्कृति तथा रितिरिवाजमा अलि बडि चासो बढ्नेछ ।

 

भाग्यले साथ दिने हुनालेब्यापार ब्याबसायबाट राम्रै आम्दानि गर्न सकिनेछ । प्रगतिशिल तथा तारिफयोग्ग काम गरि घर परिवारमा सबैको मन जित्न सकिनेछ ।

 

मंगलबार बेलुकाबाट नयाँ नयाँ काम गर्ने अवसर प्राप्त हुनेछ भने कार्यक्षेत्रमा सबैको मन जित्न सकिनेछ । तपाईको काम देखि सबै प्रभावित हुनेछन् ।

 

माया प्रेममा सामिप्यता बडेर जानुको साथै बुवा तथा बुवा सरहका मानिसबाट तपाईको काममा सहयोग तथा समर्थन प्राप्त हुनेछ ।

 

 

शुक्रबार शनिबार सयम तपाईको पक्षमा नहुन सक्छ काममा तथा आय आम्दानि हुने ठाउँमा सत्रुका आँखा लाग्न सक्छन् ध्यान दिएर काम गर्नुहोला । बिद्या तथा प्रतिश्पर्धामा अरुभन्दा पछि परिने चिन्ताले सताईरहनेछ ।

 

 

कर्कट ही, हू ,हे, हो, डा, डी, डु, डे, डो-बौद्धिक कार्यमा सहभागि भई आफ्नो क्षमता प्रदशन गर्ने अवसर प्राप्त हुनेछ । साथिभाई सँगको रमाईलो भेटघाटले समय रङगीन बन्नेछ ।

 

आकस्मिक धन तथा सम्पति लाभ हुन सक्छ भने ब्यापार ब्याबसायमा नाफा कमाउँन बढिनै संघर्ष गर्नुपर्नेछ । पदिय दायित्व बढ्नेछ भने निर्णय क्षमताको बिकाश हुनेछ ।

 

 

प्रशासनिक क्षेत्रमा तपाईको बर्चश्व कायम रहने छ । उच्च पदस्थ ब्याक्तित्वसँग भेटघाट हुने तथा मान सम्मान तथा ईज्जत प्रतिष्ठा बडेर जानेछ । लामो दुरिको धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ ।

 

 

आत्मिय मित्र तथा शुभचिन्तकहरुको साथ पाईने हुनालेजस्तो सुकै चुनौतिको सामना गर्न सहज हुनेछ । नयाँ काम पाउँने तथा बढुवा हुने योग रहेको छ ।

 

शुक्रबार शनिबार समय परिवर्तन हुनेछ भने समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ ।

 

 

प्रतिश्पर्धिहरु हरेक क्षेत्रमा हावि हुने हुनालेसमयमा काम सकाउन मुस्किल पर्नेछ । अध्ययन तथा अनुशन्धानको क्षेत्र कमजोर हुने हुनालेतपाईको कमजोरिको अरुले फाईदा उँठाउन सक्छन् ।

 

 

सिहं मा, मी, मू , मे, मो, टा, टी, टू ,टे-साझेदारि ब्याबसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ । पारिवारिक तथा ब्याबसायिक यात्राको क्रममा बिभिन्न ठाँउ तथा दृष्यहरुको अबलोकन गर्ने अवसर प्राप्त हुनेछ ।

 

बिद्या तथा प्रतिश्पर्धामा अरुलाई पछाडि पारिनेछ भने साथिभाई तथा आफन्तबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ । बैवाहिक तथा मांगलिक कार्यमा सहभागि भई बिभिन्न परिकारको स्वाद लिदै दिन कटाउँन सकिनेछ ।

 

मंगलबार,बुधबार समय उत्तम नरहेकोले आर्थिक ब्याबस्थापनको अभावले ब्यापार ब्याबसायमा आउँने बिभिन्न अवसरहरु गुम्नेछन् । बैक तथा बित्तिय क्षेत्रमा गरिएको लगानिबाट भने सन्तोषजनक नाँफा कमाउँन सकिनेछ ।

 

 

तपाई आफ्नै कारणले घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण, रोग तथा संकटको सामाना गर्नुपर्नेछ ।

 

साताको अन्तिम दिन शुक्रबार धार्मिक तथा सामाजिक कार्यमा दिन बित्नेछ भने लामो दुरिको धार्मिक तथा तिर्थस्थलको यात्रा तय हुनेछ । प्रभावशालि ब्याक्तिहरु सँग भेटघाटले नयाँ काम गर्ने जोस जागर बढेर आउँनेछ ।

 

 

कन्या टो,पा,पी,पु,ष,ण,ठ,पे,पा-ऋण,रोग तथा सत्रुबाट छुटकारा मिल्नेछ । प्रतिश्पर्धा तथा बादबिवाद प्रतियोगितामा तपाईकै जित हुनेछ । न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ ।

 

माया प्रेममा बिश्वासको बातावरण अझ मजभुत भएर जानेछ । शरिरमा स्फुर्ति बढ्नेछ भने नयाँ सिर्जनात्मक काम गर्ने जोस जागर बढेर आउँनेछ । मंगलबार बेलुकिबाट समय परिवर्तन भई तपाईको पक्षमा नहुन सक्छ ।

 

समय तथा परिस्थिति अनुशार नचल्नाले दुख पाईनेछ भने कामको चाप अत्याधिक बढ्ने हुनालेसमयमा सकाउँन मुस्किल पर्नेछ । माया प्रेममा आत्मियताको कमि हुनेछ तथा पति पत्निबिच अबिश्वास सिर्जना हुनेछ ।

 

साझेदारि ब्याबसायमा साझेदारहरु बिच आर्थिक बिषयमा मनमुटाब बढ्नेछ । आर्थिक अभावले कामहरु समयमा सम्पादन नहुदा मानशिक तनाब बढ्नेछ ।

 

 

कार्यक्षेत्रमा प्रसस्त समय दियपनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्नेछ । ब्यापार ब्याबसायमा नाफा कमाउन बढीनै समय दिनु पर्नेछ भने नयाँ काम तत्काल शुरु नगर्नुहोला । बैकिङ क्षेत्र तथा शेयर बजारमा गरेको लगानि भने फस्टाएर जानेछ ।

 

 

तुला  रा, री रु, रे, रो, ता, ती, तू ,त-पढाई लेखाईमा ध्यान जानुका साथै खोज मुलक क्षेत्रमा रुचि बढ्नेछ । साथिभाई तथा आफन्तजनबाट उत्साहजनक सहयोग प्राप्त हुनेछ भने शुभ तथा मांगलिक कार्यमा सहभागि भई मिठा मिठा परिकार ग्रहण गर्ने अवसर जुर्नेछ ।

 

 

माया प्रेम तथा पति पत्नि बिचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । कुनै पनि क्षेत्रमा हुने प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई हराई नतिजा आफ्नो पक्षमा पार्न सकिनेछ ।

 

 

सत्रु परास्त हुनेछन् भने अदालत तथा न्यायिक निकायबाट हुने निर्णयहरु तपाईकै पक्षमा आउनेछन् । राजनिति तथा समाजसेवामा समय लगानि गर्नेहरुले आज बिपक्षीहरुलाई सजिलै हरायर समाजमा आफ्नो प्रभुत्व जमाउँन सकिनेछ ।

 

 

शुक्रबार तथा शनिबार समय तपाईको पक्षमा नहुन हुनालेसाझेदारि ब्यापार ब्याबसायमा लगानि नगर्नुहोला साझेदारहरु बिच सैद्धान्तिक बिषयमा मतभेद बढ्नेछ ।

 

 

आफन्त तथा परिवारका सदस्यहरुबाट नै तपाईले प्रस्तुत गर्नुभएको योजनाको आलोचना हुनेछ । यात्रागर्दा तथा सवारि साधन चलाउँदा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ ।

 

 

बृश्चिक तो, ना, नी, नू ,ने, नो, या,यी, यू-कृषि तथा पशुपालन,तरल पदार्थ तथा खनिज पदार्थजन्य उद्योगमा लगानि गर्दा भनेजस्तो आम्दानि हुनेछ भने चाहना तथा आवस्यक्ताहरु पुरा भएर जानेछन् ।

 

 

बिद्या तथा प्रतिश्पर्धामा अरुलाई उछिनेर अगाडि बढ्न सकिनेछ । मंगलबार बेलुकाबाट समय तपाईको पक्षमा नहुने हुनालेसाना तिना कामका अल्झनु पर्दा पढाई लेखाईमा अरुभन्दा पछि परिनेछ ।

 

 

स्वास्थ्य सम्बन्धि सामान्य समस्या आउँने तथा दैनिक काम गर्न गाह्रो पर्नेछ । कमर्शियल निर्णयहरु आजको दिन धाति राख्नु होला किनकी ब्यापार ब्याबसायमा घाटा लाग्ने योग रहेको छ ।

 

 

निति नियम तथा कानुन नमान्दा प्रशासनिक फन्दामा पर्न सकिन्छ ध्यान दिनु होला । आम्दानिका स्रोतहरु साघुरा हुनेछन्।

 

 

माया प्रेममा धोका हुन सक्छ भने घर परिवारमा तथा पति पत्नि बिच मनमुटाब बढ्नेछ । ऋण लाग्ने तथा समयमा आर्थिक ब्याबस्थापन गर्न नसक्दा कामहरु अरुकै हातमा जानेछन् ।

 

 

धनु ये, यो, भा, भी, भू , ध, फा, ढा, भे-छिमेकि दाजुभाई तथा आत्मिय मित्रहरुबाट भने जस्तो आर्थिक तथा भावनात्मक सहयोग हुनेछ ।

 

 

पराक्रम बढ्ने हुनाले शाहशिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । वादबिवाद तथा मुद्दामामिलामा तपाईकै जित हुनेछ ।

 

 

न्यायलयबाट हुने न्याय सम्पादन तपाईकै पक्षमा हुनेछ । बुधबार तथा बिहिबार समय परिवर्तन भई आमा तथा आमासरहका मानिससँग छुट्टियर कहि कतै जानु पर्दा मन खिन्न हुनेछ ।

 

 

श्वास प्रश्वास तथा छाति सम्बन्धि समस्या बढ्न सक्छ । परिवार तथा आफन्तजनबाट धोका हुन सक्छ सजक रहनुहोला । राजनिति तथा समाजसेवामा जनताको समर्थन पाउन कडा मेहनेत गर्नु पर्नेछ ।

 

 

 

शुक्रबार तथा शनिबार समय तपाईकै अनुकुलमा हुने हुनालेपरिवार आफन्त तथा साधिभाईहरुको सहयोग हुने हुनालेसफलताका सिडिहरु चढ्न सहज हुनेछ ।

 

 

शैक्षिक परामर्श तथा चेतनामुलक कार्यक्रम सञ्चालन गरेर दुर्गम क्षेत्रका मानिसहरुलाई शिक्षाको पहुचमा जोड्न सकिने छ।

 

 

मकर भो, जा, जी, जू, जे, जो, ख, खी, खू,खे, खो, गा, गी-तयारि बिनानै गरिने प्रस्तुतिले कार्य क्षेत्रमा तपाईको खरो आलोचन हुने हुनाले अध्ययन बढाउन जरुरि देखिन्छ ।

 

 

ब्यापार ब्याबसायमा प्रशस्त समय खर्चदा पनि सोचेजस्तो नाफाँ कमाउँन मुस्किल पर्नेछ । आफन्तजन तथा कुटुम्बहरु तपाईको स्वार्थि ब्याबहारले टाडिन सक्छन् ।

 

 

पढाई लेखाईमा सफलता प्राप्त गर्न निकै मेहनेत गर्नुपर्नेछ । मंगलबार बेलुकिबाट समय परिवर्तन भई वादबिवाद तथा मुद्दा मामिलमा तपाईकै जित हुनेछ ।

 

 

अदालत तथा न्यायलयबाट हुने न्यायिक निणयहरु तपाईकै पक्षमा हुनेछन् । लेखन कलाको माध्यामबाट आफ्ना ओजिला भनाईहरु जनमानसमा पुर्याउँन सकिनेछ ।

 

 

जन सम्पर्क बढ्ने तथा दाजुभाई, छर छिमेकिबाट काममा सहायोग पाईने हुनाले मन प्रशन्न रहनेछ । पदिय दायित्व बढ्ने तथा निर्णय क्षमतामा बृद्धि भएर जानेछ । सांगितिक माहोलमा जमघट भई मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ ।

 

 

बिद्याा तथा प्रतिश्पर्धामा प्रतिश्पर्धिहरुलाई चुनौति दिदै आफ्नो पक्षमा नतिजा निकाल्न सकिनेछ । आमा तथा आमा सरहका मानिसबाट आर्थिक सहयोग हुनेछ ।

 

 

कुम्भ गू , गे , गो, सा, सी, सू , से, सो, दा-अध्ययन तथा अनुशन्धानको क्षेत्रमा ठुलो प्रगति गर्न सकिनेछ भने सबैतिरबाट तपाईको काममा सहयोगको हुनेछ ।

 

 

आफ्नो सिर्जना अरुले मन पराई दिनाले मन प्रशन्न रहनेछ । पारिवारिक माहोलमा दिन बित्नेहुदा मन प्रशन्न रहनुका साथै परिवारका सदस्यहरु खुसि रहनेछन् ।

 

ब्यापार ब्याबसायमा लगानि बढाई प्रशस्त आम्दानि बढाउँन सकिनेछ । नयाँ नयाँ प्रेम प्रस्ताव आउँने तथा माया प्रेममा आफ्नो मायालुलाई आफ्नै आखाँको वरिपरि देख्न पाउँदा मन खुसि हुनेछ ।

 

 

मंगलबार बेलुकिबाट खानपानमा ध्यान दिनुहोला स्वास्थ्य सम्बन्धि समस्याले पिरोल्नेछ । आफन्त तथा साथिभाईहरुले नै झुटो आश्वासन देखाएर रुपैया पैसा लिएर फरार हुन सक्छन ख्याल गर्नुहोला ।

 

 

माया प्रेममा समय दिन नसक्दा आफ्नो प्रिय मित्र टाडिने तथा पति पत्नि बिच घरायसि कुरामा बिवाद बढ्न सक्छ । समस्या तथा चुनौतिहरुको सामना गर्नुपर्दा मानशिक तनाब बढ्नेछ ।

 

 

 

समस्याका खाडलहरु पुर्नको लागि अथक प्रयास गर्नुपर्नेछ । संकट ब्याबस्थापनका लागि चालिएका कदममा बाधा हुनेछ भने फसाउनेहरु हाबि हुनेछन् ।

 

 

मीन दी दू थ झ ञ दे दो चा ची-साता उत्तम रहेको छ । बैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरु बन्नेछन् भने लामो दुरिको बैदैशिक यात्राको तय हुन सक्छ ।

 

 

योजना अनुरुप समयमा कामहरु सुचारु हुनेहुदा मन प्रशन्न रहने तथा आर्थिक रुपमा सबल होईनेछ । गित संगीत तथा मोडलिङ पेशा ब्याबसायमा समय दिनेहरुका लागि आजको दिन राम्रो रहेको भने प्रशस्त आम्दानि गर्न सकिनेछ ।

 

 

तपाईको ब्याक्तित्वमा निखारता आउँने तथा सुन्दर पहिरनमा ठाटिएर अरुको मन लोभ्याउन सकिनेछ । निति निर्माण तहमा तपाईको उपस्थितिले समाज तथा राष्ट्र निर्माणमा ठुलो सहयोग पुग्नेछ भने प्रतिश्पर्धिहरु तपाईको क्षमता देखेर आफै किनारा लाग्नेछन् ।

 

 

बोलिको प्रभाव बढ्ने हुदा बोलिकै भरमा कामहरु सम्पादन हुनेछन् । धन सम्पति तथा आय आर्जनमा बृदि हुनेछ । माया प्रेमको गाठो झन कसिलो भएर जानेछ ।

 

 

कुटुम्बसँगको सम्बन्धमा नयाँ अध्यायको शुरुवात हुनेछ भने पारिवारिक माहोलमा जमघट हुने अवसर प्राप्त हुनेछ।