काठमाडौंका यी ३२ स्थानमा कोरोना खोप आजदेखि लगाइँदै (सूचीसहित)

काठमाडौं। चीनबाट अनुदान प्राप्त चिनियाँ खोपको विभिन्न उमेर समूहलाई आजबाट लगाइँदैछ। सरकारले ६० देखि ६४ वर्ष उमेर समूहलाई खोप दिने भनेपनि विभिन्न जिल्लामा विभिन्न उमेर समूहलाई खोप दिइँदै छ।

 

 

काठमाडौं उपत्यकाको हकमा भने ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई खोप उपलब्ध गराइने भएको छ। काठमाडौं महानगरपालिकाले खोपको पहिलो डोज लगाउनका लागि ३२ वटा केन्द्र तोकेको छ।

  सूचीसहित