नेपालका पूर्व प्रधान न्यायाधीश भारतमा सन्यासी जीवन विताउदै

काठमाडौै। प्रधान न्यायाधीश पद नेपालमा सम्मानित पद मानिन्छ। प्रधान न्यायाधीशबाट अवकास भएपछि पनि राज्यले जीवनभर सुरक्षाका साथै अन्य सुबिधाहरु प्रदान गर्ने गरेको छ।

 

 

तर नेपालमा प्रधान न्यायाधीश भैसकेका एकजना न्यायमूर्ति भारतमा सन्यासी जीवन बिताईरहेका छन भन्दा सबैलाई आश्चर्य लाग्न सक्छ।

 

 

सामाजिक सन्जालमा नेपालका पूर्व प्रधान न्यायाधीश दामोदरप्रसाद शर्माको यस्तै फोटो सार्वजनिक भएको छ। उनि खिलराज रेग्मीपछि नेपालको प्रधान न्यायाधीशस भएका थिए।