थाहा पाउनूस्, औँला कति चक्र भएका व्यक्ति कस्ता हुन्छन्

काठमाडौं। औँलाहरूको र औँठाको टुप्पोमा जुन भुमरी झै घुमेको हुन्छ त्यसलाई चक्र भनिन्छ । जुनव्यक्तिको औंलामा यस्तो प्रकारको चक्र छ भने जातकको धार्मिक प्रवृत्तिको र धर्ममा जोडिएकोकार्यमा विशेष रुचि हुन्छ । कतिवटा चक्र भए के हुन्छ ।

 

यस विषयमा थप जानौं

 

एक चक्र भएमा- जातक वीर, सुखीजिवन बिताउनुका साथै चतुर हुन्छ ।

 

दुई चक्र –अति सुन्दर र सम्मानित व्यक्ति बन्छ

 

तीन चक्र भएमा- धनी, विलासी हुन्छ ।

 

चार चक्र छ भने –धनहीनता, दुरदर्शिता हुन्छ ।

 

पाँच चक्र भएमा- सुखको उपभोग र ज्ञानी हुन्छ ।

 

छ चक्र भएको छ भने- काम भावनामा तृप्ति वा सन्तुष्टि, दक्ष हुन्छ ।

 

सात चक्र छ भने- सदाचारी लेक, वनजंगल र पहाडी क्षेत्रमा घुम्न मन पराउनेवाला ।

 

आठ चक्र भएमा- विमार, कस्ट

 

नौ चक्र – सौभाग्यशाली हुन्छ ।

 

दश चक्र भएमा- आत्मज्ञानी र महावली प्रभु हुन्छन् ।