अदालतको फैसला लगत्तै राष्ट्रियसभा अधिवेशन अन्त्य

काठमाडौं। राष्ट्रियसभा अधिवेशन अन्त्य भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले सोमबार रातिबाट लागूहुनेगरी अधिवेशन अन्त्य गरेकी हुन् ।

 

 

 

सर्वोच्च अदालतको फैसला लगत्तै सरकारले आकस्मिक रुपमा राष्ट्रिय सभाको अधिवेशन अन्त्य गरेको हो ।