एमालेले स्थायी कमिटी बैठक स्थगित

काठमाडौँ । नेकपा एमालेले स्थायी कमिटी बैठक स्थगित भएको छ ।

 

आज दिउँसो १ बजे बालुवाटारमा बस्ने भनिको स्थायी कमिटी बैठक स्थगित गरिएको एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

 

उनका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेकाले स्थायी कमिटी बैठक स्थगन भएको हो ।