नराम्रो सपना देख्नु भयो ? विहान उठ्ने बितिकै यसो गर्नुहोस्

काठमाडौं। सपनाले वास्तविक जीवनका धेरै पक्षबारे जानकारी दिन्छ भन्ने गरिन्छ । कहिलेकाही नराम्रा सपना देखिन्छन् जसका लगि केही विधि अपनाउनु जरूरी छ। यदी नराम्रा सपनाको दोष कटाउन यसो गुर्नहोस् ।

 

-खराब सपना देखेर व्युँझियो भने फेरि सुतेपछी उक्त सपनाको असर समाप्त हुन्छ ।

 

-अत्यन्तै अशुभ सपना देखे निम्न श्लोक तीन पटक वा यथाशक्य जप गरे खराब सपनाको फल नष्ट हुन्छ।

 

बिष्णु नारायणं कृष्णंस् माधवं मधुसुदनमं

 

हरि नरहरि राम गोविन्द दधिवामनमं ।।

 

-भगवान बिष्णुको निम्न आठ नामहरु बिहानको नित्यकर्म सकेर पुर्वतर्फ फर्केर भक्तिपूर्वक स्मरण गरे खराब सपनाको प्रभाव नष्ट हुन्छ।

 

अच्युतं, केशवं, बिष्णुं, हरि सत्यं जनार्दनमां।

 

हंसं, नारायणञ्चैव एतन्नामाठटकं शुभम ।।

 

-निम्न मन्त्रको जप दश पटक गर्ने शास्त्रोत्त विधान बताइएको छ।

 

ॐ हीं त्रीं पूर्व दुर्गतिनाशिन्यैमहामायायै स्वाहा।

 

-खराब सपनाको अशुभ फल नाश गर्न बिहानै उठेर स्नान आदि गरी भगवानको प्रार्थना स्मरण र यथाशक्य दान गर्नु उपयोगी हुन्छ।