एमसीसीको विरोधमा क्रान्तिकारी माओवादीसहित आठ पार्टीको संयुक्त प्रदर्शन

काठमाडौं ।राष्ट्रघाती एमसीसी सम्झौता खारेजको माग गर्दै काठमाडौंमा विराेध प्रदर्शन गरिएकाे छ।

 

विराेध प्रदर्शन  गर्ने पार्टीमा नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी), नेपाल कम्युनिष्ट पार्टी, माले र देशभक्त जनतान्त्रिक मोर्चा, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय जनमोर्चालगायत आठ पार्टी तथा माेर्चाले विराेध प्रदर्शन गरेका हुन।

 

 

एमसीसीको विरोध गर्दै मंगलबार नयाँ बानेश्वर काठमाडौंमा निकालेको संयुक्त विरोध सभा। उनीहरूले राष्ट्रघाती एमसीसी सम्झौता खारेजको माग गर्दै प्रदर्शन गरेका छन् ।