नेपालमा थप २३५ जनामा कोरोना संक्रमण पुष्टि,थप ४ जनाको मृत्‍यु

काठमाडौं । नेपालमा थप २ सय ३५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सो अवधिमा कोरोनाबाट थप ४ जनाको मृत्‍यु भएको छ भने २१२ जना संक्रमणमुक्त भएका छन्।

 

 

 

स्वास्थ्य मन्त्रालयलका अनुसार ७ हजार ८८५ जनाको पीसीआर परीक्षण गर्दा २२२४ जना र १ हजार १९९ जनाको एन्टीजेन परीक्षण गर्दा ६ जना गरी २३५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

 

 

 

हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ८७९ जना रहेका छन् ।