राष्ट्रियसभामा सत्ता गठबन्धनबीच भागबण्डा मिल्यो

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि सत्तारुढ गठबन्धनमा रहेका दलहरूले सिट बाँटफाँट गरेका छन् ।

 

 

  बिहान बालुवाटारमा बसेको सत्ता साझेदार दलको बैठकले भागबन्डाण्डा टुंग्याएको हो । राष्ट्रियसभा सदस्यको रिक्त हुने १९ सिटको लागि माघ १२ मा चुनाव हुँदैछ।

 

 

 

बैठकमा सहभागि राष्ट्रिय जनर्मोचाकी उपाध्यक्ष दुर्गा पौडेलका अनुसार कांग्रेसले ६, माओवादी केन्द्र र एकीकृत समाजवादीले पाँचरपाँच सिट पाउने भएका छन् ।

 

 

त्यस्तै जनता समाजवादी पार्टीले दुई र जनमोर्चालाई एक सिट भागबण्डा गरिएको छ ।