अखिल(क्रान्तिकारी) ३ नं. प्रर्देशको आयोजनामा नि:शुल्क पत्रकारीता तथा उद्घोषण तालिम पाँचौ दिनमा

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) सम्वद्ध अखिल (क्रान्तिकारी) ३ नम्वर पर्देशको आयोजनामा निशुल्क आधारभूत पत्रकारीता तथा उदघोषण तालिम  पाँचौ दिनमा संचालन भइरहेको छ।

 

 

त्यस्तै प्रशिक्षक नवराज धानुक योहो टेलिभिजन ,सागर श्रेष्ठले क्रान्तिकारी पत्रकार महासंघ उपत्यका प्रदेश इन्चार्ज तथा राष्ट्रिय फोटो पत्रकार समाज केन्द्रीय कोषाध्यक्ष , प्रदिप क्षेष्ठ क्रान्तिकारी पत्रकार महासंघ केन्दीय सदस्यलगायतले प्रशिक्षार्थीहरु लाई तालिम दिनु भएको थियो।

 

तालिममा संगठनका केन्द्रीय अध्यक्ष हरिकृष्ण गजुरेल, प्रर्देश सदस्य अर्पणा श्रेष्ठलगायतका नेताहरूकाे उपस्थित रहेको थियाे।

 

 

तालिम अझै ३ दिन संचालन हुने अखिल(क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष एवम् ३ नम्वर प्रदेश संयोजक शीलु न्यौपानेले जानकारी गराउनु भयो।। तालिम