काठमाडौंमा बिहानै भूकम्पको धक्का महसुस

काठमाडौं। काठमाडौंमा बिहान नै भूकम्पको धक्का महसुस गएको छ।

बिहान ५:२६ बजे नुवाकोटको बेलकोटगढी केन्द्रविन्दु बनाएर ५.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

 

 

भूकम्पको धक्का नुवाकोट आसपासका जिल्ला र काठमाडौं उपत्यकामा समेत महसुस भएको छ ।