आज सुन–चाँदीको मूल्य घट्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य सार्वजनिक गरेको छ।

महासंघका अनुसार आज छापावाल सुन ९७ हजार २ सय रूपैयाँमा कारोबार भईरहेको छ ।

आज तेजावी सुन प्रतितोलामा ९६ सय हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज चाँदीको मूल्य १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।