अनेरास्ववियुको अध्यक्षमा समिक बडाल र निर्वाचन आयोग अध्यक्षमा सत्य शाही विजयी, पदाधिकारीको (सूचीसहित)

काठमाडौं। नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको २३ औं राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा समिक बडाल विजयी भएका छन्।

उपाध्यक्षहरुमा गोबिन्द गिरी, नारायण घर्ती, धर्म गिर र मर्यादा बिस्ट निर्वाचित भएका छन् ।

महासचिवमा नरेश रोकाय निर्वाचित भएका छन् ।

सचिबहरुमा डा. सुजन कडरिया, प्रकाश पौडेल,आशीर्वाद सुवेदी, दिपेश प्रसाईं, सन्जिव धिताल, दिपक धामी, मनोज ताम्ली, अन्जना शिवाकोटी, बिनिता काफ्ले, आरती भट्टराई निर्वाचित भएका छन् ।

कोषाध्यक्षमा सङ्गम अर्याल, निर्वाचन आयोग अध्यक्षमा सत्य शाही, अनुशासन आयोग अध्यक्षमा शोभा सापकोटा र लेखा आयोग अध्यक्षमा इ.सुनिल तिमिल्सिना निर्वाचित भएका छन् ।