नेपाल प्रहरीमा डीएसपी बढुवाका लागि ४६ जनाको नाम सिफारिस (नामसहित)

काठमाडौं ।नेपाल प्रहरी प्रधान कार्यालयले ४६ जनालाई प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको छ।

आज सोमबार बसेको बढुवा समितिको बैठकले ४६ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक पदमा बढुवाका लागि सिफारिस गरेको हो।

यसअघि प्रहरी नायव उपरीक्षक डीएसपीहरु प्रहरी उपरीक्षक एसपीमा बढुवा भएसँगै रिक्त रहेको पदमा बढुवा हुन लागेको हो।

बढुवाको सिफारिसमा नाम-