काठमाडौंमा भूकम्पको धक्का महसुस

काठमाडौं।काठमाडौंमा भूकम्पको धक्का महसुस भएको छ।

रातको समयमा भूकम्पको धक्का कडा महसुस भएको छ ।

बिहीबार बिहान १ बजेर १९ मिनेटको समयमा कम्पन्न गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार मकवानपुरको चित्लाङ केन्द्रविन्दु बनाएर ४.५ म्याग्नेच्युटको भूकम्प गएको हो।