अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको ऐक्यवद्धता

काठमाडौं। अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्र नेपालले ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिलाहरुको मुक्ति आन्दोलनमा एक ऐतिहासिक दिन भएको भन्दै ऐक्यवद्धता जनाएको छ। सो संगठनका अध्यक्ष हस्तबहादुर केसीले आज एक बिज्ञप्ती जारी गर्दै ऐक्यवद्धता जनाएका हुन्।

आज ८ मार्चको दिन संसार भरका उत्पीडित महिलाहरुले आफ्नो मुक्तिको सुरुवातीको दिनको रुपमा विभिन्न कार्यक्रम गरी मनाउँदै आएका छन्।

यसैबीच नेपाल लगायत संसार भर आज मनाउन लागिएको ११४औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा अन्तराष्ट्रिय लेखक तथा पत्रकार केन्द्रका अध्यक्ष हस्तबहादुर केसीले एक विज्ञप्तिमार्फत् आज संसारभर गरिने आठ मार्च सम्बन्धि कार्यक्रमहरुमा एक्यवद्धता जनाएका छन् ।

यस्तो छ अध्यक्ष केसीद्वारा जारी विज्ञप्ति