एमाले संसदीय दलको बैठक बस्दै

फाइल तस्वीर

काठमाडौं। सत्तारुढ दल नेकपा एमालेको संसदीय दलको बैठक आज बस्दैछ। बैठक बिहान ११ बजे संसद भवनस्थित ल्होत्से हलमा बस्नेछ। बैठकमा समसामयिक राजनीतिका बारेमा छलफल हुनेछ।

साथै,संसदका काम कारबाहीको समीक्षा,अबका समितिमा कसरी प्रस्तुत हुने? र समितिमा रहेका विचाराधीन विधेयकहरुको बारेमा छलफल हुनेछ एमालेले जनाएको छ।