नेपाल प्रहरीका १६ जना प्रहरी वेपत्ता,सात दिन भित्र हाजिर हुन आव्हान

काठमाडौं। नेपाल प्रहरीका १६ जना प्रहरी वेपत्ता भएका छन्। आज प्रहरी प्रधान कार्यालयले एक सूचना जारी गर्दै १६ जना प्रहरीलाई हाजिर हुन आव्हान गरेको छ।