शासकहरूलाइ गणतन्त्र कुकुरलाई घिउ नपचेको जस्तै भएको छ: महासचिव बिप्लव (भिडियो)
काठमाडौं।नेपाल कम्युनिस्ट पार्टी नेकपा का महासचिव नेत्र विक्रम चन्द्र (विप्लव)ले शासकहरूलाइ गणतन्त्र कुकुरलाई घिउ नपचेको जस्तै भएको बताएका छन्। पार्टीका कार्यकर्तालाइ सम्बोधन गर्दै विप्लवले भने माओवादीलाइ जनताले साथ दिएका थिए तर जनतालाइ हामी केही दिन नसकेर अहिले पछुतो लागि रहेको छ। त्यो बेला प्रचण्डले नेतृत्व गरेका थिए केही गर्न सकिएन अब हामीले आफै नेतृत्व गरिरहेका छौं त्यसैले जनताले एकपटक हामीलाइ चान्स दिए भने देशमा केही गर्ने इच्छा छ। अब आउने ८४ मा जनताले साथ दिए भने जनतालाइ निराश बनाउने छैन विप्लवले भने।
