कर्मचारीको तलब बढेन

काठमाडौं।सरकारले बजेट भाषणमार्फत कर्मचारीको तलब बढाउन नसकेको बताएको छ। बिहीबार अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणमा आवश्यकता बोध भएपनि तलब बढाउन नसकेको बताएका छन्।

‘राष्ट्र सेवकहरुको सेवासुविधा समय सापेक्ष बनाउनुपर्ने आवश्यकता बोध भएपनि स्रोत व्यवस्थापनमा परेको दबाबका कारण अपेक्षा अनुरुप तलब वृद्धि गर्न सम्भव भएन,अर्थमन्त्री पौडेलले भने,तथापि संब महँगी भत्ता वृद्धि गरी पाँच हजार पु¥याएको छु।