भ्रष्टाचारमा अहिलेको सरकार पनि विगतको भन्दा फरक छैन: दुर्गा प्रसाईं
काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दावी गरेका छन्। शनिवार प्रसाईंले फागुन २१ मा निर्वाचन नहुने दावी गरेका हुन्।
उनले अहिलेको सरकारमा रहेकाहरुको पनि भ्रष्टाचारी जात नै रहेको टिप्पणी गरे। उनले अहिलेको सरकार पनि भ्रष्टाचारमा विगतको भन्दा फरक नरहेको जिकिर गरे।
अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आफैँले सरकारी जग्गा मिचेको आरोप लगाउँदै उनले आफूले हालसम्म कुनै पनि भ्रटाचार र अनियमितता नगरेको दावी गरे।
