बाख्रासँग यौन सम्पर्कका लागि अनुमति लिएको दाबी, बाख्रा बलात्कार गर्दागर्दै युवक पक्राउ,

एजेन्सी । बाख्रा बलात्कार गर्दागर्दै पक्राउ परेका एक युवकले आफूले अनुमति लिएर नै बाख्रासँग यौन सम्पर्क गरेको दाबी गरेर सबैलाई आश्चर्य पारेका छन् । यो घटना अफ्रिकी मुलुक मलावीको मचिन्जी भन्ने ठाउँको हो । २१ वर्षका केनेडी कम्बानीले आफूले अनुमति लिएर नै बाख्रासँग यौन सम्पर्क गरेको दाबी गरे । तर, यो दाबी गलत सावित भएपछि प्रहरीले उनलाई पक्राउ गरेको छ ।

 

पक्राउ परेपछि मानिसहरुले किन बाख्रामाथि त्यस्तो कार्य गरेको  भनेर सोध्दा कम्बानीले बाख्रामाथि बलात्कार गर्न आफूले अनुमति लिएको बताएका थिए ।बाख्रासँग करणी गरिरहेको अवस्थामा ती युवकलाई देख्दा सुरुमा त बाख्राधनीलाई कोही चोरले बाख्रा चोर्न पो लागेको हो कि भन्ने लागेछ ।

 

त्यसपछि उनी केही छिमेकीसमेत लिएर चोर समाउने तयारी साथ बाख्रा भएको ठाउँमा पुगे । तर जब उनीहरु बाख्राको नजिक पुगे तब त ती युवकले बाख्रासँग अनैतिक कार्य गरिरहेको देखे । प्रहरीले उनलाई पक्राउ गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाएको छ ।