साझा यातायातको सेवा विस्तार

साझा यातायातको सेवा विस्तार,भएको छभोलिबाट ३ रुट थप गाडी चलाउने ,थानकोटदेखि रत्नपार्कहुँदै लगनखेल, गोदावारीदेखि लगनखेलहुँदै रत्नपार्क र लामाटारदेखि लगनखेलहुँदै रत्नपार्कसम्म सेवा विस्तार हुनेे

काठमाडाैं  २६जेठ २०७५