भदौ १ गतेदेखि कार्यान्वयनमा ल्याइने मुलुकी देवानी संहिता ऐनले पत्रकारलाई के गर्छ (हेरौं पूर्णपाठ)

 

काठमाडौं साउन,२० । झण्डै १ सय ६५ बर्ष पुरानो कानून आगामी भदौ १ गतेदेखि नेपालमा खारेजी हुन लागेको छ । मुलुकी ऐन २०७५ भदौ १ गतेदेखि खारेजी हुन लागेको हो । सन् १९१० मा राणा प्रधानमन्त्री जंगबहादुरको पालादेखि शुरु भएको मुलुकी ऐन २०२० सालमा संशोधन गरिएको थियो । उक्त मुलुकी ऐनलाई खारेज गरी देवानी संहिता ऐन २०७४ र मुलुकी अपराधसंहिता ऐन २०७४ यहि भदौं १ गते देखि लागू हुदैं छ । उक्त ऐन लागू भएपछि के के हुन्छ ? पत्रकारले कुनकुन कुरामा सचेत हुनुपर्छ हेरौं उक्त ऐनको पूर्ण पाठ हेरौं देवानी संहिता ऐनको पूर्णपाठ  

मुलुकी-देवानी-संहिता-ऐन-२०७४_ऐनको पूर्ण पाठ