नेपाली सेनामा सेनानीहरुको भयो सरुवा प्रमुख सेनानीमा बढुवा हेर्नुहाेस्, (सुचीसहित)

 काठमाडौं साउन २६। नेपाली सेनामा ठुलो मात्रामा सैनिक अधिकृतहरुको बढुवा र सरुवा भएको छ । सैनिक मुख्यालयले सेनानीबाट प्रमुख सेनानीमा बढुवा गरेको छ भने केही सेनानी, उपसेनानी र सहसेनानीको समेत सरुवा गरेको छ । बढुवा भएका प्रमुख सेनानीको समेत पदस्थापन गरेको सैनिक मुख्यालय स्रोतले जानकारी दिएको छ ।

यस्तो छ उच्च अधिकृतहरुको सरुवा–बढुवा