आजमिति २०७५ साल कार्तिक २६ गते सोमबार तपार्इका लागि कस्ताे छ अाजकाे राशिफल हेर्नुहाेस्

मेष चु, चे, चो, ला, लि, लु, ले, लो, अ

आफ्नो सहकर्मी आदिहरुको माया लाग्नेछ । उनीहरुको काम आदि नै आफुले गर्ने मन होला । गुरुजनको सुझाव फलदायी होला त्येसैले आफ्नै मन खुसि मात्र नगर्नु होला । चुनौती पन्छाउँदै अघि बढ्न सकिनेछ । नाति नातिना आदिलाई गर्नु पर्ने कामहरु गर्न सकिएला । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । खेलकुद आदिमा समावेश हुन धेरै मन हुन सक्छ । परिवारमा सबैलाई माया बाँड्न प्रयास गर्ने मन होला । तपाइको रासी मेस हो जुन मंगल ग्रहको रासी हो त्यसैले मंगल ग्रहको रंग जस्तै रातो, कलेजी राम्रो हुन्छ ।

बृष इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

रोग आदि भए त्यसको समाधान गर्न सकिएला वा काम गर्न सकिएला । नौलो नौलो परिस्थितीहरु आउला । त्यसैले उत्साहित महसुस होला । मेहनत गर्दा अहिले नभएपनि पछि आम्दानी बढाउनेछ । सर सामानहरु मिलाउनु पर्ने समय आएको छ । बोल्ने बानीले सबैलाई समेट्ने प्रयास गर्नुहोला । अरुले त्यतिकै फसाउन सक्छन् । मन नभएको काम कुरामा लाग्नु पर्ला । ऋण आदि लाइ तिर्न सक्ने माहोल बनेको छ । मिलि काम गर्ने मान्छेहरुबाट धन पाउने छ । कुनै पनि बिग्रेको कुरालाई बनाउन सकिएला । तपाइको रासी बृष हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको रंग जस्तै सेतो, उज्यालो रंग, फिक्का राम्रो हुन्छ ।

मिथुन का, कि, कु, घ, ङ, छ, के, को, ह

स्वास्थ्य सबल रहनेछ, तर बिस्तारै अलि कमजोरी होला । चाहिने भन्दा धेरै जोश र जागरले भरिभराउ होला । रमाइलो र खुसीले भरेको समय छ अहिले तपाइको । दाम्पत्य जीवनमा खुसियाली छाउनेछ । साझेदारीका समस्या अलि सुल्झनाले हल्का महसुस होला । मेहनत गर्दा बिस्तारै काम बन्नेछ । काम र नाम बनाउने समय छ । जो संग पनि काम गर्न रुचि होला । काम बने पनि सन्तुष्टता भने ठिक ठिकै मात्र रहनेछ । अरुको सानो सहयोग पनि नपाउदा रिस उठेको जस्तो होला । माया गर्ने मान्छेहरुको याद आउला अलि संबेदनशील बनाउन सक्छ । तपाइको रासी मिथुन हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले बुद्धको रंग जस्तै हरियो राम्रो हुन्छ ।

कर्कट हि, हु, हे, हो, डा, डि, डु, डे, डो

पशुपालन तथा कृषि क्षेत्र विकास, सुधार संसोधन देखिन्छ । चुनौतीहरु पन्छाउँदै अघि बढ्नुपर्ने जस्तो स्थिति आउन सक्ला । अनुकुल–प्रतिकुल स्थिति दुवै आउन सक्ने हुन्छ । आजको दिन परिवर्तन ल्याउन सक्ने दृष्टिले महत्त्वपूर्ण छ । सतर्क नभए अरुले त्यतिकै फसाउन सक्छन् । चलाखी गरे असाद्द्य कामहरु पनि सहज रुपले बन्ला । पैसाको जरुरी भए जहाँबाट पनि मिलाउन सकिएला । तपाइको रासी कर्कट हो जुन चन्द्रमाको को रंग जस्तै सेतो, गुलाबी,फिक्का राम्रो हुन्छ ।

सिंह मा, मि, मु, मे, मो, टा, टि, टु, टे

ढाड आदि दुखेको भए निको होला वा छिट्टै निको हुनेछ । धेरै विद्युतीय उपकरण चलाउनु पर्ने काम आउला । टाढा टाढाको यात्राको अबसरहरु भने आउन सक्ने हुन्छ । थोरै लाभको मात्र सम्भावना देखिन्छ । आफ्नो दाइ वा दिदि भन्नु पर्ने मान्छेहरुको साथ र सहयोग पाउनु सट्टा झन् उनीहरुले काम कुरा ढिला पार्लान । सब थोक लुटाउन मन भएको जस्तो होला । धर्म कर्म, पुजा पाठमा मन होला । समाचार आदि पढ्ने मन होला । मिलनसार साझेदारहरु संग भेट होला । तपाइको रासी सिंह हो जुन सुर्यको रासी हो त्यसैले सुर्यको रंग जस्तै सुन्तला, रातो, सुन रंग राम्रो हुन्छ ।

कन्या टो, प, पि, पु, ष, ण, ठ, पे, पो

जग्गामा विशेष योजना गर्नु पर्ने जस्तो हुने हुन्छ । रमाइलो जमघट हुने जस्तो बातावरण देखिन्छ । सहयोगीहरूले केही समस्या भने बढाउन सक्छ । केही दौडधुप गर्नुपर्ला र संघर्ष गर्नु पर्ला । कमजोरी सुधार्दै अघि बढ्दै जानु पर्नेछ । यदि नसुधारे अफ्फैलाई गाह्रो होला । पारिवारिक सुख दुखका कुराहरु सुन्न सकिएला । कृषिहरुको लागि भनेको जस्तो राम्रो दिन छ । कल कारखानामा कामहरु धेरै बढ्नाले खुसीको माहोल हुने छ । तपाइको रासी कन्या हो जुन बुद्ध ग्रहको रासी हो त्यसैले बुद्धको रंग जस्तै हरियो राम्रो हुन्छ ।

तुला र, रि, रु, रे, रो, ता, ति, तु, ते

आजको दिन महत्त्वपूर्ण हुने छ । पराक्रमद्वारा असाद्द्य कामहरु पनि बन्ला । शिक्षा पढाई लेखाइमा सुभ–असुभ दुबै देखिन्छ । सम्मानीय जनको लागि चाजो बाजो मिलाउनु पर्ला । नाति पनातिको सम्झना आउला । असाद्द्य काम कुराहरु बनाउनु पर्ने हुन सक्छ । राम्रो अवसरको खोजीमा भौतारिनु पर्ला । आफ्नो काम आफुले भन्दा पनि अरुले गरिदिने जस्तो होला वा आफु भन्दा अरु बढी इच्छुक होला । भाइ बहिनीहरुले साथ दिदा आत्मीय आनन्द पाउने होला । तपाइको रासी तुला हो जुन शुक्र ग्रहको रासी हो त्यसैले शुक्र ग्रहको रंग जस्तै सेतो, उज्यालो रंग, फिक्का राम्रो हुन्छ ।

बृश्चिक तो, ना, नि, नु, ने, नो, या, यि, यु

भान्छामा काम धेरै बढेर जाला । मिठो मिठो खाना मन होला । ब्यापारीहरुको लागि राम्रो छ । बैक आदिको काम गर्नु पर्ला । व्यवसायको सन्दर्भमा सुभ देखिन्छ । अनुकुल स्थिति आउन सक्ने हुन्छ । कृषिकर्म आदि काममा मनग्गे लाभ हुनेछ । व्यावसायिक काममा मनग्गे लाभ हुनेछ । व्यापार लगायत अनि क्षेत्त्रमा राम्रो देखिन्छ । कर्जा लिनुपर्ने हुन सक्छ । तपाइको रासी बृश्चिक हो जुन मंगल ग्रहको रासी हो त्यसैले मंगल ग्रहको रंग जस्तै रातो, कलेजी राम्रो हुन्छ ।

धनु ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

अरुको सानो सहयोगले धेरै खुसि होला । आफुलाई र अरुलाई बराबर सम्मानले आउने हुनेछ । सुखको समय भएपनि किन किन खल्लो भएको जस्तो होला, निरास नहुनु होला । रोकिएका काम धेरै नभए पनि सक्ने जति बनाउन सकिनेछ । धेरै बोल्दा समस्या आउन सक्छ । अर्थको अनर्थ सोच्लान । मेहनत गर्दा काम बन्न सक्छ । अरूका व्यवहारमा चासो लिँदा व्यर्थैमा झमेला बेहोर्नुपर्ला । निर्णय गर्ने दक्ष्यता आफै आउनेछ । माया गर्ने मान्छेहरुको याद आउला । मित्रहरु वा कोहि पनि चाहिदैन एक्लै ठिक छु भन्ने हुन्छ । तपाइको रासी धनु हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको रंग जस्तै पहेको, सुन रंग राम्रो हुन्छ ।

मकर भो, ज, जि, खि, खु, खे, खो, गा, गि

अकस्मात पैसाको आबश्यकता होला । के खाउ के खाउ हुन सक्छ । रमाइलो दिनको सुरु भएको देखिन्छ । ऋण आदि दिनु पर्ने कुराहरु भए दिन सकिएला । प्रतिस्पर्धीहरूले समस्या निम्त्याउने हुँदा सतर्क रहनु होला । ठुलो बाधाहरु हटाएर प्रगतिको मार्ग प्राप्त हुने बाटोहरु खोल्नेछन । तिर्थ यात्राको कुरा आउला वा जान पाइएला । नया नया काम कुराहरु आउला । विभिन्न काम, कार्यक्रम आदिमा सहभागी हुन पाउला । तपाइको रासी मकर हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको रंग जस्तै कालो, निलो राम्रो हुन्छ । टिप्पणी कहिले कहिले सनिको नराम्रो दसाको बेला ज्योतिषले कालो, निलो रंग नलगाउ भन्यो भने नलगाउदा हुन्छ ।

कुम्भ गु, गे, गो, सा, सि, सु, से, सो, द

मन भएको ठाँउमा घुमफिर गर्न पाउने छ किनकि त्यस्को समय आएको छ । गीत गाउन वा गीत सुन्न मन भएर आउछ वा गाउन सुन्न पाइएला । छोरा छोरीहरुले आमा बुवा भनेर सम्झेलान । हाल खबर सोध्लान । परीक्षा आदिको कुराले उत्साह बढाउनेछ । आफ्नो दाइ दिदि आदि संग भेटघाट वा जमघट हुन सक्छ । अलि कति रमाइलो वा खुसियाली जस्तो बढने बातावरण आएको छ । गीत संगीतमा मन जानेछ । तपाइको रासी कुम्भ हो जुन सनी ग्रहको रासी हो त्यसैले सनी ग्रहको रंग जस्तै कालो, निलो राम्रो हुन्छ । टिप्पणी कहिले कहिले सनिको नराम्रो दसाको बेला ज्योतिषले कालो, निलो रंग नलगाउ भन्यो भने नलगाउदा हुन्छ ।

मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि

व्यापार लगायत अनि रोजगार, जागिर क्षेत्त्रमा राम्रो देखिन्छ । यसो कतै जाने मन नहुने होला । बाहिर गएर आउनु पर्नेमा बाहिर बाहिर नै थन्किन सकिएला । आगन्तुक आदिको वा आगमनको संकेत आउला, तयार गरि राख्दा पछि सहज होला । पितृ बर्गको सुखमा वृद्धि होला । दिगो योजनामा अघि बढ्दा यो समय उपयोक्त छ । श्रमको मूल्यांकन हुनेछ । श्रम अनुसार प्रतिफल प्राप्त हुनेछ । तपाइको रासी मिन हो जुन बृहस्पति ग्रहको रासी हो त्यसैले बृहस्पति ग्रहको रंग जस्तै पहेको, सुन रंग राम्रो हुन्छ ।