सरकारद्धारा मंसिर ५ गते सार्वजनिक बिदा घोषणा (विज्ञप्ती सहित)


जनकपुर  मंसिर ४ ।   प्रदेश नं. २ को सरकारले मंसिर ५ गते सार्वजनिक बिदा दिने घोषणा गरेकाे छ  । मंसिर ५ गते मुस्लिम समुदायको विशेष पर्व पैगम्बर महम्दको जन्म दिन परेको हुनाले सो अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।